स्टार हस्पिटलको साढे १० लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

<p>काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हस्पिटलले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर बिक्री गर्ने भएको हो । हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद सेयर बिक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा बिक्री खुला गरेको हो । कम्पनीले उक्त सेयरको मूल्य [&hellip;]</p>

काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हस्पिटलले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद सेयर बिक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

कम्पनीले उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुकले मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् ।

Share News