घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन

<p>काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुने छ ।</p>

काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News