रियलमीको दशैं फोटो कन्टेस्ट सुरु

<p>काठमाडौं । रियलमीको दशैं फोटो कन्टेस्ट सुरु  गरेको छ ।  रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको हाे । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक [&hellip;]</p>

काठमाडौं । रियलमीको दशैं फोटो कन्टेस्ट सुरु  गरेको छ ।  रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको हाे ।

यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैं कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

Share News