नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

<p>काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।</p>

काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

Share News