तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)

<p>काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ । ‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।</p>

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ ।

‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

Share News