काठमाडौं महानगरले माग्यो ३२ जना कर्मचारी (सूचनासहित)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।

Share News