नेपाली सेनाले खुलायो साढे ३ हजार जनालाई जागिर

<p>काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो । सेनाको सूचना अनुसार सैन्य पद, सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पद गरी कूल ३ हजार ४१३ जना कर्माचारी मागेको हो । देशका विभिन्न ब्यारेकहरूमा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो ।

सेनाको सूचना अनुसार सैन्य पद, सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पद गरी कूल ३ हजार ४१३ जना कर्माचारी मागेको हो । देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस ७ गतेसम्म पहिलो दस्तुर र पुस १४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नछन् ।

Share News