पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

<p>काठमाडौं । पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । जसले पिज्जा हटको मेनुमा नौलो स्वाद उपलब्ध भएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ । ब्रान्डका अनुसार ह्यान्डक्राफ्टेड पिज्जाको [&hellip;]</p>

काठमाडौं । पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । जसले पिज्जा हटको मेनुमा नौलो स्वाद उपलब्ध भएको छ ।

४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ ।

ब्रान्डका अनुसार ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको र १२ जुनदेखि विभिन्न टोपिङहरूमा उपलब्ध रहेको छ ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरबाट पनि डेलिभरिका लागि अर्डर गर्न सकिने छ ।

ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडी बढेको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ ।

Share News