समता घरेलु लघुवित्तमा रोजगारीको सुनौलो अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो ।

कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

 

Share News