एकैदिन तोलाको १३ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँमा कारोबार भइरअ&#x200d;ेको छ । यस्तै [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँमा कारोबार भइरअ‍ेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

Share News