नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ७९५.४५ रुपैयाँलाई आधार मानेर हुनेछ ।</p>

काठमाडौं । नेपाल इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ७९५.४५ रुपैयाँलाई आधार मानेर हुनेछ ।

Share News