बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। हिजो बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ।

हिजो बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News