एकैदिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Share News