बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन १ लाख १९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन १ लाख १९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Share News