सुनको मूल्यले तोड्यो रेकर्ड, एक लाख २२ हजारमा कारोबार

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुन तोलामा एकै दिन १३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुन तोलामा एकै दिन १३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।

Share News