जापानमा ७.६ म्याग्निच्यूडको भूकम्प

<p>काठमाडौं । जापानमा ७.६ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र जापानका अनुसार उत्तरी जापानमा सो म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिबारे भने हालसम्म यकिन विवरण सार्वजनिक गरिएको छैन ।</p>

काठमाडौं । जापानमा ७.६ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र जापानका अनुसार उत्तरी जापानमा सो म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिबारे भने हालसम्म यकिन विवरण सार्वजनिक गरिएको छैन ।

Share News