सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

<p>काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसमेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद [&hellip;]</p>

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ

इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसमेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ ।

Share News