सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७१.८१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४९५.४० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ४७१.८१ रुपैयाँलाई आधार मानेर हुनेछ [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७१.८१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४९५.४० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ४७१.८१ रुपैयाँलाई आधार मानेर हुनेछ ।

Share News