सिटिजन लाइफका दुई सञ्चालकले एकैपटक दिए राजीनामा

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक राजीनामा दिएका हुन् । उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएका हुन् । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक राजीनामा दिएका हुन् ।

उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएका हुन् । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

Share News