हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ [&hellip;]</p>

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

Share News