सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायीका अनसार बिहिबार छापावाला सुनको मूल्य बढेर एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायीका अनसार बिहिबार छापावाला सुनको मूल्य बढेर एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News