नेपाल र क्यानाडाबीचको खेल डिशहोममा प्रसारण हुने

<p>काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको द्विपक्षीय खेल डिशहोमको एक्सन स्पोर्ट एचडीवानमा प्रसारण हुने भएको छ । सो खेल यही फेब्रुअरीमा हुनेछ भने ओडीआईका खेलहरु टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा खेलिनेछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट एचडीवान र डिशहोम गोबाट हुने डिशहोमले बताएको छ । एक्सन स्पोर्टले कास्कीको पोखरामा [&hellip;]</p>

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको द्विपक्षीय खेल डिशहोमको एक्सन स्पोर्ट एचडीवानमा प्रसारण हुने भएको छ ।

सो खेल यही फेब्रुअरीमा हुनेछ भने ओडीआईका खेलहरु टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा खेलिनेछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट एचडीवान र डिशहोम गोबाट हुने डिशहोमले बताएको छ ।

एक्सन स्पोर्टले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको हो ।

Share News