सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले घटेको हाे । साथै, छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य घटेर तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले घटेको हाे ।

साथै, छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य घटेर तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

Share News