सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा कम्पनीको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News