शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको हो । उक्त सभामा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट एक जना निर्वाचित हुँदैछन् । कम्पनीले यो वर्षको सभामा [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको हो ।

उक्त सभामा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट एक जना निर्वाचित हुँदैछन् ।

कम्पनीले यो वर्षको सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव लगेको छैन ।

त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन २७ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News