सिटिजन लाइफका सञ्चालक कार्कीले दिए राजीनामा

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । सञ्चालक कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । कार्कीले फागुन १३ गते सञ्चालकबाट राजीनमा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । सञ्चालक कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् ।

कार्कीले फागुन १३ गते सञ्चालकबाट राजीनमा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Share News