८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

<p>काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो । फागुन महिनामा मात्रै १७९ वटा दाबी वापत ७ करोड ५० लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड ५६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

फागुन महिनामा मात्रै १७९ वटा दाबी वापत ७ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले बताएको छ । हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका कम्पनीले दाबी भुक्तानीमा जोड दिइरहेको छ ।

Share News