घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भनेस्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भनेस्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News