बाँसवारी जग्गा प्रकरणमा बयान दिएर निस्किए चौधरी (तस्विरहरु)

<p>काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।</p>


काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए ।

एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।

Share News