जलविद्युत लगानी तथा विकास कम्पनीको साधारणसभा पुस २९ गते, आजदेखि पुस २१ गतेसम्म बुक क्लोज

<p>काठमाडौं, १७ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीले पुस २९ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १७ (आजदेखि) गतेदेखि पुस २१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।</p>

jalabiddyut_lagani_taha_bikकाठमाडौं, १७ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीले पुस २९ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १७ (आजदेखि) गतेदेखि पुस २१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News