पहिले जस्तो छैन व्यापार होलीको (तस्बिरहरु)

<p>काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् । यस वर्ष टिसर्टको बिक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् । &nbsp; &nbsp; &nbsp;</p>

काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् ।

यस वर्ष टिसर्टको बिक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् ।

 

 

 

Share News