गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुग्यो

<p>काठमाडौं । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३२ हजार ४१४ र ७४ हजार ७८७ घाइते भएको मन्त्रालयले [&hellip;]</p>

काठमाडौं । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते भएका छन् ।

अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३२ हजार ४१४ र ७४ हजार ७८७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

Share News