सुरु भयो एसईई (फोटो फिचर)

<p>काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।</p>


काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

Share News