नेशनल हर्टिकल्चर एक्स्पो सुरू (फोटो फिचर)

<p>काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। आज देखि सुरु भएको १९ गते सम्म चल्ने मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी प्रदशनि तथा विक्री वितरणको लागि राखिएको छ। &nbsp;</p>

काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ।

आज देखि सुरु भएको १९ गते सम्म चल्ने मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी प्रदशनि तथा विक्री वितरणको लागि राखिएको छ।

 

Share News