काठमाडौं । रुसी युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले सोमबार सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रर्दशन गरेका छन् । प्रर्दशन गर्ने क्रममा १२ जना पक्राउ परेका छन् ।