ताइवानमा ७.३ म्याग्निच्युडको भूकम्पपछि करिव सय वटा पराकम्प

<p>काठमाडौं । ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ । पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ । ७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो । बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । बिहान १२ बजेसम्म जम्मा १०१ जना [&hellip;]</p>

काठमाडौं । ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ । पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ ।

७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो । बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

बिहान १२ बजेसम्म जम्मा १०१ जना भूकम्पमा फसेका छन् भने ३४ जना बेपत्ता भएका छन् ।

Share News