डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बन्यो काठमाडौं (फोटो फिचर)

<p>काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै रहेकाे छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।</p>

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै रहेकाे छ ।

आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।

Share News