सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी (तस्विरहरु)

<p>काठमाडौं । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार साँझ उक्त स्थानमा एक्कासी आगलागी भएको हो । हाल उक्त आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगलागी के कारणले भएको र यसबाट के कति क्षति भएको भन्ने विवरण आउन बाँकी छ ।</p>

काठमाडौं । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार साँझ उक्त स्थानमा एक्कासी आगलागी भएको हो । हाल उक्त आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगलागी के कारणले भएको र यसबाट के कति क्षति भएको भन्ने विवरण आउन बाँकी छ ।

Share News