महानगरले भित्तामा बनाउन थाल्यो चित्र (फोटो फिचर)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ । काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको छ । सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ ।

काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको छ । सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ ।

सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदशनि मार्गमा रहेको वालहरु , विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।

 

 

 

 

Share News