किन सुकाइयो पिम्बहाल पोखरी ? (तस्बिरहरू)

<p>ललितपुर। ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु)  सुकाइएको छ। साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको उक्त पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो । यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय [&hellip;]</p>

ललितपुर। ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु)  सुकाइएको छ। साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको उक्त पोखरी सफा गर्न सुकाइएको हो।

पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो । यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय एव पोखरी संरक्षक मदन ताम्राकारले बताए ।

उनका अनुसार ७ वर्षपछि सफा गर्न लागिएको हो। यसअघि सन् २०१७ मा पोखरी सफा गरिएको थियो। वर्षालाग्नु अगाडी नै पोखरी सफा गरेर वर्षाको पानीले पोखरी पर्ने योजना रहेको उनले बताए । लाखेले एक रातमा यो पोखरी बनाएको किम्बदन्ती रहेको छ।

 

Share News