लैनचौर ब्याङ्क्वेटमा जिल्ला प्रशासनले लगायो ताला (तस्विरहरु)

<p>काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको लैनचौर ब्याङ्क्वेटमा जिल्ला प्रशासनले शिल गरेको छ ।</p>