धोबीखोला कोरिडोरमा फुल ढकमक्क (फोटोफिचर)

<p>काठमाडौं । धोबीखोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् । रङ्गिचङ्गी फुलेका बेगमबेलीले प्रदुषित खोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले [&hellip;]</p>

काठमाडौं । धोबीखोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् ।

रङ्गिचङ्गी फुलेका बेगमबेलीले प्रदुषित खोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले सुरु गरेको धोबीखोला सरसफाइ अभियानले पनि केहि खोला केहि हद सम्म सफा देखिएको छ ।

 

 

 

Share News