ओलीले अभिनय गर्ने पहिलो चलचित्र, यसरी हुदैँछ सुटिङ (फोटोफिचर)

<p>काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म &#8216;नमेटिने घाउ&#8217; मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । &#8216;नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् [&hellip;]</p>

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् । साथै फिल्ममा पूर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सासद ज्ञानेन्द्र शाही को पनि अभिनय रहेको छ ।

 

 

 

Share News