धरहराको कम्पाउन्डमा सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

<p>काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले तिन वटा नयाँ प्रतिक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ । सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिक सञ्जाल भरि यि तिन वटै प्रतिक्षालयको चर्चा चलिरहेको छ । प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ ।</p>

काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले तिन वटा नयाँ प्रतिक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ । सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिक सञ्जाल भरि यि तिन वटै प्रतिक्षालयको चर्चा चलिरहेको छ । प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ ।

Share News