नेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटो फिचर)

<p>काठमाडौं । सोमबार देखि भृकुटीमण्डपमा १७ औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । ५ दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल छ ।</p>

काठमाडौं । सोमबार देखि भृकुटीमण्डपमा १७ औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । ५ दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल छ ।

Share News