काठमाडौं महानगरको सिप मेला (फोटो फिचर)

<p>काठमाडौं । रोजगारी र आय वृद्धि , काठमाडौंको समृद्धि भन्ने नाराको साथ सिप मेला २०८१ काठमाडौंको टुडिखेलमा बुधबार देखि सुरु भएको छ । महानगरपालिकाले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सिपमुलक तालिम दिदै सिप मेला सुरु भएको छ । मेलाको उदघाट्न महनगरकी उप प्रमुख सुनिता डंगोलले गरेकी थिइन् ।</p>

काठमाडौं । रोजगारी र आय वृद्धि , काठमाडौंको समृद्धि भन्ने नाराको साथ सिप मेला २०८१ काठमाडौंको टुडिखेलमा बुधबार देखि सुरु भएको छ । महानगरपालिकाले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सिपमुलक तालिम दिदै सिप मेला सुरु भएको छ । मेलाको उदघाट्न महनगरकी उप प्रमुख सुनिता डंगोलले गरेकी थिइन् ।

Share News