रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा (तस्बिरहरू)

<p>ललितपुर । ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तनी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् । &nbsp; &nbsp;</p>

ललितपुर । ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तनी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।

 

 

Share News