सरकारले गोरखकाली रबरलगायत तीन उद्योग सञ्चालन गर्ने

<p>काठमाडौं । सरकारले रुग्ण भएर बन्द हुन पुगेका तीन उद्योग सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोरखकाली रबर उद्योग लिमिटेड, बुटबल धागो कारखाना लिमिटेड र हेटौंडा कपडा उद्योग लिमिटेड सञ्चालन गर्ने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले रुग्ण भएर बन्द हुन पुगेका तीन उद्योग सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोरखकाली रबर उद्योग लिमिटेड, बुटबल धागो कारखाना लिमिटेड र हेटौंडा कपडा उद्योग लिमिटेड सञ्चालन गर्ने बताएका हुन् ।

Share News