बिहीबार सुनको मूल्य तोलामा १८ सयले घट्यो

<p>काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

Share News