डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस र १७ प्रतिशत नगद लाभांश स्वीकृत

<p>काठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । साथै, बैंकले १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।</p>

deprosc_laghubittaकाठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । साथै, बैंकले १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको छ ।

राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।

Share News